यदी तपाई आफै इन्भर्टर को सर्किट पनि बनाउन चाहनुहुन्छ भने चाही यो सर्किट सबै भन्दा उपयोगी पनि छ अनि सस्तो पनि । यो १०० वाट को इन्भर्टर हो । जस्को सहायता ले तपाईहरु CFL बत्ती १० ओटा एकै पटक बाल्न सक्नु हुनेछ । यो एउटा इन्भर्टर को सर्किट मात्र हो त्यसैले बाकी आवस्यक सामान तपाईले click here हेर्न सक्नु हुनेछ ।
0 comments:
Post a Comment
Send me comment for make strong to this blog....