इन्वर्टर कसरी बनाउने



आज कल सबै नेपालिहरु एकै समस्या बाट ग्रसित हुनुहुन्छ । त्यो हो आम नेपाली ले महसुष गरेको कुरा लोड सेडिंग । हजुर यो समस्याले सम्पुर्ण नेपाली तर्सित हुनुहुन्छ । सायद म मद्दत गर्न सक्छु की ? ? ? ?


२०६५ साल को लोड सेडिंग ले त मलाई फाइदा नै गरायो !! अब यो वर्ष के हुन्छ हेरम । । तपाईहरु अचम्म हुनु भयो होला । मैले केही गरेको होइन, मात्र मेरो साथी भाई र आफन्तहरु को घर मा इन्भटर बेचेको हो । । तर म यो बर्ष तपाईहरु माझ पनि यो कुरा बाढ्न चाहदै छु । । हजुर म तपाई लाई इन्भटर कसरी बनाउने भन्ने बारे सिकाउछु । । तपाई लाई थाहा छ ? मैले इन्भटर बेच्नु भन्दा पहिले इन्भटर बनाउन आउदैन थियो तर पनि बेचेको थिय । अब भन्नु होला बेच्न त सबैले पनि सक्छ , तर त्यो समय मैले बनाएर नै बेचेको थिय । अब तपाई भन्नु होला के कुरा गरेको बनाउन आउदैन पनि भन्नु छ अनि बनाएको पनि कुरा गर्छ !!! हजुर बनाएको !! विस्वास लागेन ? ?  तपाई हरु पनि बनाउन सक्नु हुन्छ, अनि आफै ले बनाउदा बजार बाट किन्दा भन्दा ५०% प्रतिसत पैसा बचत हुन्छ । यानेकी रु. १५०० मा नै बनौन सक्नु हुन्छ । । यदी बजार बाट  किन्नु भयो भने घटी मा रु. ३००० मा पाउनुहुन्छ । त्यसले अब आफै कोसिष गर्ने पालो हो आउदैन भनेर मैले पनि हात बाधेर बसेको भए आज हजुर लाई सिकाउन सक्ने अवस्ता मा हुने थिइन होला । । ।

त्यसैले आफ्नो लागी मात्र भए पनि पैसा बचाउनुस ।  ३००० हजार को इन्भर्टर १५०० मा बनाउन सक्ने भए पछी किन नगर्ने ? ? ? म छु नि ........ कुनै समस्या आएको खण्ड मा कल पनि गर्न सक्नु हुनेछ ९८०३००३९८४ प्रदिप ।   
इन्भर्टर दुई तरिका ले बनाउन सकिन्छ । अनि UPS इन्भर्टर को बारेमा भन्दा पनि घर हरु मा प्रयोग गर्ने तर सजिलै बनाउन सकिने तरिका म भन्दै छु । इन्भर्टरको पनि क्षमता हुन्छ । यसलाई वाट मा नापिन्छ । अनि तपाई कती वाट को इन्भर्टर वनाउन चाहनु हुन्छ ? तेस्को इन्भर्टर बनाउन को लागी तपाइले सजिलै संग बजार मा सामान पाउन सक्नु हुनेछ । चाहिने सामान निम्न छन् :-
 १ इन्भर्टर किट ( तपाई आवव्सकता अनुसार )
 २ ट्रान्स्फर्मर २ एम्पियर , १२ भोल्ट्, ०-१२ ( १ ओटा )
 ३ क्यापासिटोर २५ भोल्ट २२०० माइक्रो फ्यारेड ( १ ओटा )
 ४ डायोड ४००७ नम्बर ( ४ ओटा )
 ५ लिड (LED) रातो रंगको ( १ ओटा )
 ६ रेजिस्टर १०० ओहम
 ७ स्विच  

तपाई कुनै सामान किन्नु अघी तपाइ कन्फियुज हुनुहुन्छ भने फोन गर्न सक्नु हुनेछ ९८०३५५३९८४ प्रदिप ।


1 comments:

software said...

khoi kasari banune ta tapile lekhunai bhako china ni ta

Post a Comment

Send me comment for make strong to this blog....



 

All-In-One Copyright © 2010 Premium Wordpress Themes | Website Templates | Blog Templates Designed by Lasantha