DOWNLOAD FROM HERE
मैले त सिके, अनि तपाई ले नि ? ? ?
कती राम्रो अनि कती रमाईलो ! आफुले सोच्दै नसोचेको कुरा पनि आज आफ्नो आगाडी सम्भव
भए पछी अब डाउन्लोड नगर्ने र ? ? ?
यस्को काम आफ्नो साथी को कम्प्युटर मा भएको डेस्क्टप हेर्ने हो , अनि त्यहा बाट आफुले चाहेको
कुरा पनि आफ्नो कम्प्युटर मा सार्न सकिने ।
आज मानिस ले कम्पुटर को सदुपयोग र दुरुपयोग दुबै गर्दै आएका छन जस्तै मानिस ले
कम्पुटर को मद्दत द्वारा आफ्नो काम लाई सजिलो पनि बनाएका छन अनि अरु को नोक्सान पनि
त्यस्तै मानिस ले यो सफ्ट्व इर को सहयता ले राम्रो काम पनि गर्न सक्छन अनि नराम्रो
काम पनि त्यसैले त्यो नराम्रो काम हामी संगै पो भैइ रहेको छ कि तेस को लागी हामी आफै
सतर्क हुनु पर्छ । मानिस ले यस को सहायता ले साथी को डेस्क्टप को फाईल अनि फोल्डर
पनि डिलेट गर्न सक्छन्, त्यसैले आफ्नो ID अनि password आफुले भर पर्दो मानिस लाई
मात्र दिन पर्छ । ।
धन्यवाद यस कुरा मा हजुर ले आफ्नो जिज्ञासा प्रकट गर्न्नु भएको मा । ।
DOWNLOAD FROM HERE
