यदी तपाई को घर मा कुनै पनि इलेक्ट्रोनिक्स सामान बिग्रेको छ भने, तपाई ले त्यो सामान बजार मा बनाउन लग्नु भन्दा पहिले के गर्नु हुन्छ ? ?
===>> हेर्नुस तपाई को घर मा भएको अधिकांश बिग्रेको सामान मध्य ५० % प्रतिशत सामान लाई आफ्नै सहायता ले पनि बनाउन सकिन्छ । । ति मध्य धेरै को पाउर सप्लाई power supply को भाग गएको हुन्छ जस्तै AC CORD (कुनै पनि बिधुतिय सामान मा भएको मेन तार जुन करेन्ट मा जोदिन्छ ।) त्यस को समस्या ले पनि कती पय बिधुतिय सामान इलेक्ट्रोनिक्स को पसल मा पुग्छ । अनि कुनै पनि इलेक्ट्रोनिक्स सामान को बोर्ड board को मेन सप्लाई को भाग main supply area ( जुन AC CORD बिधुतिय सामान मा छ त्यो संग जोडिएको भाग ) त्यस मा रहेको रेजेस्टर resistor को खराबी ले पनि कुनै बिधुतिय सामान ली काम गर्न सकिरहेको हुदैन । जुन तेस्तो समस्या को कारण कुनै पनि बिधुतिय सामान इलेक्ट्रोनिक्स को मा पुगेको खन्ड मा तेस्को मर्मत खर्च त्यो बिधुतिय सामान को ५ % देखी सुरु हुन्छ यानेकी मानौ २०,००० टि भि लाई बनाउन लग्नु भयो भने, यदी त्यस्मा माथी उलेखित समस्या हो भने १,०००- १५०० रुपैया सम्म लिने गरिएको छ । जसमा उस्को फाइदा को अनुमान हजुर हरुले सजिलै गर्न गर्हो हुन्छ । ।
see market rate of components which is most use in electronics repair and maintains
हेर्नुस बजार को अनुमानित मुल्य जुन इलेक्ट्रोनिक्स मर्मत कार्य मा सबै भन्दा बढी प्रयोग मा आउछ । ।