रेडियो अन नभएको खण्डमा


कुनै पनि रेडियो अन नै नभए,  सर्ब प्रथम रेडियो को मुख्य इन पुट तार लाई हेर्नुस । यदी तार ठिक छ भने,
-त्यो तार संग जोडिएको ट्रान्सफर्मर को जांच गर्नुस्, ट्रान्स्फर्मर को इन पुट र आउट पुट जांच गर्नुस । अनि ट्रान्स्फर्मर कती भोल्ट को हो त्यती आउट पुट भए नभएको पक््का गर्नुसोड । ट्रान्स्फर्मर पनि ठिक भएको खण्डमा,रेक्टिफाएर गर्न प्रयोग  गरेको डायोड ठिक भए नभएको जांच गर्नुस । डायोड पनि ठिक भएको खण्डमा,
- रेक्टिफाएर डायोड बाट आउट पुट भएको भोल्टेज अनि फिल्टर गर्न प्रयोग गरेको फिल्टर सर्केट ( क्यापासिटोर ) ठिक भए नभएको जांच गर्नुस ।

माथी उल्लेखित समस्या समाधान को उपाय इनै हुन यि मध्य कुनै एक भाग मा समस्या आएको कारण ले कुनै पनि रेडियो अन नै हुदैन ।

मा थी मध्य कुनै पनि सामान लाई चिन्न गार्हो भएको खण्ड मा हामिलै सम्पर्क गर्नु होला । ।


0 comments:

Post a Comment

Send me comment for make strong to this blog....



 

All-In-One Copyright © 2010 Premium Wordpress Themes | Website Templates | Blog Templates Designed by Lasantha