रेडियो मा तपाइको कुनै समस्या छ भने । । । ।
समस्या :- रेडियो अन त हुन्छ तर सोउन्ड आउदैन भने ।
- सर्बप्रथम तपाई ले रेडियो बाट आउट पुट भएको स्पिकर को तार लाई हेर्नुस यदी तार ठिक छ भने,
- स्पिकर संग जोडिएको capacitor को लाई जाच गर्नुस्, यदी capacitor ठिक छ भने,
- capacitor संग जोडिएको IC अथवा Transistor लाई जाच गर्नुस्, यदी तपाई को रेडियो म प्रयोग transistor प्रयोग भएको छ भने,
- मल्टी मिटर को सहायता ले transistor ठिक भए नभएको जांच गर्नुस्,यदी IC को प्रयोग भएको छ भने,
- IC लाई मल्टी मिटर ले ठिक भए नभएको जांच गर्न गर्यो हुने ( असम्भव हुने) भएको ले IC को इन पुट र आउट पुट भोल्टेज को जांच गर्नुस जस्मा इनपुट को भन्दा आउट हुने भोल्टेज आदी हुन्छ । ।
-यदी इनपुट र आउट पुट को भोल्तेज बरावर छ भने इक परिवर्तन गर्नुस । । ।
0 comments:
Post a Comment
Send me comment for make strong to this blog....