पशूबध रोकौ


हस्त गौतम मृदुल

म जस्तै उ जीव हो, हत्या नगर
ज्यानको आशा सवैलाइ हुन्छन,फत्ते नगर
शान्तिमा जिउनु छ,सुख नखोस
निर्दोष प्राणी निरही ठानी, मृत्यु नहोस
यस्ले नबोल्न सक्छ, न गुनासो पोख्न सक्छ
प्राणी हत्या अपराध भनी, कस्ले रोक्न सक्छ
म जस्तै उ पनि ..............................


छोराछोरी झै हुर्‌काउछौ , दानापानी खुवाइ
अन्तमा किन मार्र्छौ, घाँटी सर्काइ
न दैव बोल्छ न त छ बाँच्ने, जिउने अधिकार
सवै बाँच्न पाउने, कैले होला संसार
म जस्तै उ पनि......................................


0 comments:

Post a Comment

Send me comment for make strong to this blog....



 

All-In-One Copyright © 2010 Premium Wordpress Themes | Website Templates | Blog Templates Designed by Lasantha