कबिता / मुक्तक
“आसुको भेल”- कृष्ण पोखरेल आसुको भेल बगाउदै खसम खाने ले .. हाँस्दै हाँस्दै बिदा गरे को पनि त देखियो पाउ भरी माया को भिख माग्ने ले उल्टै दान दिएर हिंडेको पनि त देखियो संखा मानी मानी देउता छुवाएर खसम खुवाउने ले उलटै बिसवास् घात गर्दै कसम तोडेको पनि त देखियो बाहना गर्छन यहाँ मान्छे हरु आफु ले चाहेजस्तो भएन भने उपाहास गर्छन् यहाँ मान्छे हरु आफु ले भने जस्तो भएन भने कृष्ण पोखरेल मोरङ दुलारी -८ हाल -साउथ ईराक नासेरिया --हे मनहरु तिमीलाइ खुल्ला पत्र-- ऐना देख्योकि आफ्नो रुप हेर्न र आफ्नो सिंगार पटार गर्न चाहने मनहरु-- अरुहरु लाइ पनि राम्रो देख्न सिक । धनको महिमा नबुझेर आफु धनाढ्य देख्ने मनहरु- मानबियता र समाजबाद लाइ ख्याल गर रुपको सार नबुझेर अरु लाइ कुरुप देख्ने मनहरु -- मनको गमलामा फुल रोपि- सन्सार लाइ सुन्दर बगैचा देख्न सिक । अरु दौडेको देखेरे डाह गर्ने मनहरु-- आफु सपांङग छु भन्ने शोच । कोइलि को स्वर सुनेर कुहु कुहु गर्ने मनहरु -- स्वर खोज -भाका - लय खोज- र तिमि आफ्नै स्वरमा बोल्न सिक । मुखले ठिक्क पार्ने बगलिमा छुरा राख्ने दुई जिब्रे मनहरु--- तिमि र तिम्रो सोचाइ य उटै गर । लोभ र इर्श्याले घाइते भयका मनहरु--- आफ्नो पौरख को कमाइ अरुलाइ चखाउन सिक । अरुलाइ कम्जोर निर्धन निर्बल अग्यानि देख्ने मनहरु--- ग्यान बल दान -दिन सिक । आफै लाइ मपाइ संझने मनहरु- अरुलाइ पनि तिमि भन्न सिक । बुद्धको नाम बेच्न खोज्ने मनहरु -- सत्य बोल ।काट मार गर्न छोड ।अहिंसा त्याग । गिता पुराण बेद का माला जप्ने हिन्दु मनहरु -- मुर्ति बेच्न छोड । बाइबल यक बिग्यान भन्ने क्रिस्चियन मनहरु -- तिम्रा चर्च् हरु खालि हुदै छन -धेरै बिलासि र नास्तिक नबन । इस्लाम् धर्म नै सर्वे सर्वा हो भन् ठान्ने मुस्लिम मनहरु --जिवन को सुरु देखि अन्त्य सम्म बाच्न सिक जिवन को सार बुझ । धर्म को नाम मा जिवन त्याग नगर । अन्तमा -संसार भरका हे मनहरु - आफुले आफुलाइ चिन्ने कोशिस गर । पुरुशोत्तम सुबेदि-बेल्जियम यो पत्र पुग्ना साथ तिम्रो पत्रको प्रतिक्षामा छु म । दर्जानुसर सबै लाई सकुसलता को कामना गर्छु म सुनाइ दिनु सञ्चै छरे भनी -खबर गैरा बारी साँहिला लाई । घांस काट्दा हात रेट्ला हंसियाले -धेरै नसम्झे तिमी मलाई ।। नासो पठाइ दियको छु तिमी लाई मैले -आऊँदै छ १५ दिन भित्रमा । मुरि-मुरी अगाध माया छ तिमीलाई -मेरी प्री य सुमित्रा मा ।। देशै बेरोजगार म के को रोजगार -जोहो गर्न धौ -धौ थियो मलाई । दलाल लाई भयको सुम्पि छोडी हिंडें-भौतारियको छु प्रबासमा मन जलाई।। केही थाहा भयन मलाई प्रबासमा -यसरि बितरा परीन्छ भनी । समयले काटेछ नेटो क्यारे अबत -भेटिन केही कतै पनि ।। गार्हो छ फर्काउन गैरी खेत -प च् हुने भयो औंठी तिलहरी । टोलाउछु यकान्तमा मनै झस्किन्छ -थामिन्न आँसु कसै गरी ।। ठुला ठुला सपना ति बोकी हिंडें- थाहै भयन मलाइ पहिले त । आफ्नै धन खर्चेर आफु बेचियको -चाल पायं बल्ल मैले त ।। बर्षऊ बिते कती बसन्त गय -सकिन खै म अझै फर्कन । बिचरी सुमित्रा अझै पनि छे प्रतिक्षामा -कती सकेकी पर्खन ।। घर नै सुन्य गाऊ सुन्य लाग्छ- के फर्कनु अबेर भयो अब त । चर्का चर्की गर्छन् रे सबैले गाउं तिर -हुने हो रे बिकास बिधानत ।। साथी बिर्सेंं गाऊ बिर्सेंं -बिर्सियं धर्म संस्क्रिती पनि । पिऊछु निस्तो रक्सी क्रिस्मस मा -रमाउंछु यही हो दसैं भनी ।। आऊछ सम्झना तिहारको -सन्झिन्छु दिदी बहिनी लाई । नास्तिक हरु को घुइचो छ जता ततै -के दोस दिऊ यहाँ कलाई ।। गर्जन छ मेरो चिनारी सगरमा था को -नेपा ली संक्रिती भनी । थाहै छैन आफु नास्तिक भाईसकेको -चिनाऊछु हिन्दू हुँं भनी ।। कहिले म कतार दुबै छु- कहिले दक्षिण कोरिया । धन को लोभ ले धन सिध्यायं-भयो हिना मिना-फर्किन्न अब खोरिया । पुरुशोत्तम सुबेदी बेल्जियम "Friend"- Sushil Koirala Accepts you as you are. Believes in you. Calls you just to say "hi." Doesn't give up on you. Envisions the whole of you (even the unfinished parts). Forgives your mistakes. Gives unconditionally. Helps you. (What about it?????) Invites you over. Just likes being with you. Keeps you close at heart. Loves you for who you are. Makes a difference in your life. Never judges you. Offers support. Picks you up. Quiets your fears. Raises your spirits. Says nice things about you. Tells you the truth when you need to hear it. Understands you. Values you. Walks beside you. X-plains things you don't understand. Yells when you won't listen. Zaps you back to reality. Sushil Koirala Kalyanpur-1, Nuwakot, Bagmati Now : New Delhi, India "तिम्रो आगमन""- बि जे बान्तवा राइ तिमी आयौ उज्यालो भयो मेरो जिबन, चन्द्र-सुर्य बिनाको धर्तिझैं मेरो जिबनमा नयाँ -नयाँ रोशनी लिएर आयौ म्रितसरी जिउंदो लाश मेरो मनमा उमङ्ग ल्यायौ चेतना बिहिन जिन्दगी यापन गरिरहेथे खडेरिले पीडित मेरो हृदयमा ........ हरियालिभै दियौ कती विश्वासिलो तिम्रा नजरहरु हिमाल झैं अटल कती मायालु छन तिम्रा मुस्कानहरु चाँदनी रातको चन्द्र झै मलाई एक्लै छोडि अब कहीं नजाउ है मृत्?युको सन्देश आयो भने मलाई पहिला पठाउ है तिमी बिनाको यो दुनियाँ, दुनियाँ हुन्न तिमी बिनाको जिन्दगी म कल्पनासम्म गर्दिन लाग्छ मलाई जहिले तहिले आँखामा सजाउ तिमी जहाँ जान्छौ मलाई उतै लैजाउ छ कि कतै हाम्रो दुनियाँ स्वर्ग भन्दा पनि टाढा मेरो धद्कन तिमी, मेरो माया रखिदेउ तिम्रो मुटुमा गाढा | इतिहांस - पुरुशोत्तम सुबेदि बेल्जियम काल्पनिक कपटि कांचो अ-मीलो गणतन्त्रले । जनाधिकारको गुलियो कुरा गर्ने जनता तिर—२ भित्र-भित्रै जाल बुनि सोझियो बन्दुक फेरि जनता तिर । बि-पि का लैना गाइको घिउले तुस पर्यो रोगि भय जनताहरु –२ सुधारियको पंचायति ब्यवस्थामा फुकायो साहुले जनताकै हलगोरु । जालिहरुका माझ टिक्न कहां सकेर सत्जन हाम फाले दास ढुंङातिर ---२ प्रचन्ड-पथमा पजेरो हांक्दा ठ्याकै पुगिने दिल्ली तिर । मुर्ति बनाउने हरुका काटिय हातहरु सांचि छ इतिहांस त्यतिखेर ---२ बनेका मुर्ति बेचिदै छन अहिले पनि सांचि छन नेपालि मन मन्दिर यतिखेर । “I Love U ”- hell boy you don't love me but i love u i see you uu , i feel you uu i miss you uu , i kiss you uu my eye is always waitig 4u u it's promise to you i can not live without you i can not live without you , without you, without you but i love you , i love you , i love you hey girl you know that life is incomplete without you without you uuuuuuuuuuuuuu without youuuuuuuuuuuuuuuuuu उदायो अब बिहानी नयाँ, निर्दयी रात फाली। स्वागत गरयौ ह्रदय देखि, मन्को दियो बालि।। देश लूटने जतिलाइ अब, किनारा लाउदै छरे। मेटाउदै यावत संकटहरु, शान्ति आउदै छरे। आशाको राँको बाली मनमा, उज्यालो र्छर्दै छरे। नयाँ खाका कोरी सूख, समृद्धिको कोख भर्दै छरे। उदायो आज बिहानी नयाँ, निरंकुस रात फाली। स्वागत गरयौ ह्रदय देखि नै, मन्को दियो बालि।। अमर सपनाहरुको बिउ, माटोमा रोपदै छरे। इतिहाँसको जिवित पाना, धर्तीमा खोप्दै छरे।। आमाको आँशु पुछेर अब, मलम लाउदै छरे। स्वतन्त्रताको गित गाउने, समय आउदै छरे।। उदायो आज बिहानि नयाँ, अराजकत्ता फाली। स्वागत गरयौ ह्रदय देखि नै, मन्को दियो बालि। कृष्ण पोखरेल नासेरिया ईराक “छैना अजै”- अर्गेलो संजय त्यों दिन देखि छैना अजै भेतिएको भौतारियेकई थिए तिम्रो खोजिमा ताहि पानी छैना पत्ता लगायेको लेखेकई थिए अनगिनती भावना हरु खाई अजै छैना तिम्रो पत्र आएको रोयेकई छ यो मेरो मान तिम्रो निमती खुशी चाहना हराएको दिन देखि छैना अजै खुशी छायेको बगेकई छ आशु अबरिल त्यों दिन देखि छैना अजै रोकियेको सुम्पाई थिए तिमीलाई मेरा सारा खुशीहरु तेहि दिन देखि छैना आजी फिर्तापाएको हरण भो मेरो जीवन बर्थ भो तिमि शंगा माया लायेको तैपनी मायाको तिर्खा लगेकई छ छैना अजै प्यास मेतिएको अशक्त भयेपनी हिद्दै छू तिम्रो खोजिमा छैना पाईला रोकियेको बसिराहेको छू तिम्रो परखैमा छैना अजै तिमीलाई पयौने आशमरेको अर्गेलो संजय Phikuri-3 Polsaura Nuwakot,B agmati , Nepal ? ?निराश जिन्दगि?- बि जे बान्तवा राई जती हिडुं लक्ष्य खोज्दै लक्ष्य भेटिएन मरुभुमीको यात्रामेरो कहिल्यै सकिएन तिर्खाएर छटपटिन्छु पानी भेटिएन दुई आँखाको आँशुले मेरो तिर्खा मेटिएन जता हेर्यो पराई मात्रै आफ्नो भेटिएन बाँधिराखु भन्छु दुखसबै छातीभित्र अटिएन पोखी हिंडछु जताततै कहिल्यै रित्तिएन जिन्दगीलाई परित्याग गरौं त स्वाश चल्न कहिल्यै रोकिएन । बि जे बान्तवा राई - - भोजपुर "माया"- बृन्दा मोक्तान तिमीले मेरो तस्बिरहरु नहेरे पनि मैले तिमीलाई आँखामा नानीमा सजाएकोछु तिमीले मलाई एकपल साथ नदिये पनि म तिमीलाई सयौ जन्म सम्म कुर्ने कसम खाएकोछु तिमीले मेरो मायाको गहिराइ नापेर कहिल्यै सक्दैनौ मैले त्यो माया तिमीलाई लाएकोछु . ब्रिन्दा मोक्तान बोखिम -१ भोजपुर कोशी, नेपाल "किन यो मन रोइरहेको छ"- सुनी डिम्दुङ भुलेकै छु अतित लाई किन याद अरहेछ छुटेकै छ हाम्रो सम्बन्ध किन माया लागिरहन्छ रितिएकै छ आशु किन छल्कि पोखिन खोजिरहेछ रोकिएकै छ बर्षा किन परेलि भिझिरहेछ एक्लै छु एकान्तमा किन कोहि अइ सताईरहेछ हाँसेकै छन दुनियाँ किन यो मन रोइरहेको छ ! "तिम्रो आँखामा" - सुनी डिम्दुङ तिम्रो निदमा अई दिउला सपनि बनेर प्रतिक्षा गर्दै गर है तिम्रो दिलमा अैई बसुला चोखो माया बनेर यसलाई साँच्ने गर है । तिम्रो आखामा सजिदिउला गाजलु बनेर यसलै सजाउने गर है तिम्रो दु:ख मा आसु भै अैईदिउला सुखमा हाँसो भै यसलाई संगाल है कुनै दिन दु:खी ले सहारा माग्छ भने यसलाई अँगाल है यसलाई अँगाल है -- Suni Dimdung from Phikuri-3 Nuwakot, Bagmati Nepal "झुठो आश्वासन" सपनाको भारी बोकाई बिपनामा छाडी गयौ आज म जिउँदो छदाछदैं अर्काकै तिमी भयौ नहुनुनै थियो भने ब्यर्थै किन माया लायौ? तिम्रो त्यो झुठो मायाले आज मलाई जिउँदै मार्यौ हजार कसम नखाँुउ भन्थे खान मलाई वाध्य पार्यौ आज यही बिष भयो मलाई आज जिउँदै मार्यौ सुख तिम्रो संसार थियो यो दुखिलाई किन हेर्यौ? आखिर तिम्रो जीत भयो किन यात्राो नाटक खेलेउ?? 'भोजपुरे' बीजे बान्तवा राइ ठुलोदुम्मा-९ भोजपुर |
0 comments:
Post a Comment
Send me comment for make strong to this blog....